सामाजिक सञ्जालमा अफवाह फैलाएको घटनाप्रति प्रेस सेन्टर नेपालको ध्यानाकर्षण

३ मंसिर ०७९, काठमाडौं । प्रेस सेन्टर नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा अफवाह फैलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा अनलाइन तथा पत्रिकाहरूका समाचारलाई प्रविधिको दुरुपयोग अफवाह फैलाएको घटनाप्रति सेन्टरले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस सेन्टर नेपालको प्रेस विज्ञप्ति