२ भदौ ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी विभाजन भएको छ ।
एमाले वरिष्ठ नेता माधव कुमार नेपालले एमाले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल नेपाल कम्युनिसष्ट पार्टी (एमाले) र उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरकाे नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी निर्वाचन आयोगमा दर्ता भएको हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गरेकी थिइन् ।