स्थानीय तहको नतिजा: एमाले ९६, काँग्रेस ९२, माओवादी ४४, राप्रपा १, अन्य ५

५ जेठ ०७४, काठमाडौं । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको नतिजा आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

एमालेले प्रमुख ९६, उपप्रमुख ९९, काँग्रेसले  प्रमुख ९२, उपप्रमुख ६६, माओवादी केन्द्रले प्रमुख ४४, उपप्रमुख ४३, राप्रपाले प्रमुख १, उपप्रमुख ४ र अन्यले प्रमुख ५, उपप्रमुख ४ स्थानमा विजय हासिल गरेको छ ।

तपाइको मत