माओवादी केन्द्रले छान्यो प्रदेश सभा समानुपातिक सांसद (नामावलीसहित)

१४ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश सभातर्फको समानुपातिक सांसद टुंगो लगाएको छ ।

माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले समानुपातिकतर्फ पार्टीको भागमा परेको ३५ सिटमा सांसद बन्नेहरुको नामावली नाम टुंगो लगाएको हो ।

यी हुन् माओवादी केन्द्रबाट प्रदेश सभामा छानिएका समानुपातिक सांसद (नामावलीसहित)

प्रदेश नं.१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं.२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं. ३

१. दिनेश महर्जन

२. आाङ्देण्डी लामा

३. ओेम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं.४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं.५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लौटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं.७

१. निर्मला बडाल (जोशी)

२. कुन्ती जैशी

३. बिनिता चौधरी

४. शान्ति नेपाली

तपाइको मत