६ असार ०७७, कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।
थप ५८ जना कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कूल संक्रमित संख्या ४ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार जानकारी दिएको हो ।
पछिल्लो अद्यावधिक विवरण :