राष्ट्रपतिद्वारा माघे संक्रान्ति पर्वको अवसरमा शुभकाना सन्देश

१ माघ ०७५, काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकाना सन्देश जारी गर्दैे यस्तो बताएकी हुन् ।

विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने नेपाली परम्पराले शान्तिको सन्देश फैलाएको बताए ।

तपाइको मत