नेपाल बैंकले बोनस बाँड्ने

१८ पुस ०७५, काठमाडौं । नेपाल बैंकले २२ वर्षपछि आफ्ना लगानीकर्तालाई बोनस बाँड्ने भएको छ ।

बैंकले लामो समयदेखि लगानीमात्रै गरेर बसेका सेयर धनीलाई बोनस दिने तयारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले बताए ।

५१ प्रतिशत सरकारको र ४९ प्रतिशत आम सर्वसाधारणको सेयर रहेको नेपाल बैंकमा के कति बोनस दिने भन्ने कुरा भने अहिले निर्णय नभएको बैंकका प्रमुख शाहले बताए ।

तपाइको मत