स्वास्थ्य र सहरी विकास मन्त्रालयसहित संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने

१८ जेठ ०७५, काठमाडौं । संघीय समाजवादी फोरम नेपालबाट दुईजनाले मन्त्रीको सपथ लिने भएका छन् ।

संघीय समाजवादी फोरम नेपालको शितल निवासमा  दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ ।

शुक्रबार  दिउँसो ३ बजे शीतल निवासमा  उपेन्द्र यादवले स्वास्थ्य मन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको सपथ लिने  छन्। यादव सप्तरी २ र राई बाँके २ बाट निर्वाचित भएका थिए ।

तपाइको मत