गृहमन्त्रालयले गर्‍यो ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

१३ बैशाख ०७५, काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

गृहमन्त्रालयले गयराति ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैचोटी व्यापक सरुवा गरेको हो । सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

सरुवा गरिएका अधिकारीहरुको पूर्ण विवरण निम्न अनुसार रहेका छन्:

तपाइको मत