नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ मा सबै निर्विरोध (कार्यसमिति नामावलीसहित)

९ बैशाख ०७५, पोखरा । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ मा अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका छन् ।

आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो ।

महासंघ प्रदेशमा २१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रावधान छ ।

पत्रकार महासंघ प्रदेश ४ का निर्विरोध मनोनित कार्यसमितिको नामावली

अध्यक्ष: त्रिभुवन पौडेल
वरिष्ठ उपाध्यक्ष:  नारायण शर्मा
उपाध्यक्ष (महिला) : शान्ति गुरुङ
महासचिव: गणेश पौडेल
सचिव :  ईन्द्र पौडेल
सचिव( समावेशी) : रुद्र श्रीस मगर
कोषाध्यक्ष : दिपक भट्टराई
सदस्यहरुमा
खुलातर्फ खेमबहादुर सारु मगर
गोविन्द प्रसाद सुवेदी
बसन्दराज अधिकारी
राजेन्द्र न्यौपाने
रामजीप्रसाद लम्साल
सन्तोष गौतम
शुशिलबाबु श्रेष्ठ (कैलाश)
महिला सदस्यहरुमा अञ्जना तिमिल्सीना, कमला केसी  र रविना ढकाल
आदिबासी जनजाति सदस्यमा शिला गुरुङ र संगम घर्तिमगर
दलितमा राजेश सोनाम
अल्पसंख्यक सदस्यमा शेष मोहम्मद हनिफ

मधेशी २ सदस्यको कोटामा कुनैपनि उम्मेदवारी नपरेपछि खुला सदस्य थप गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

 

तपाइको मत