१८ जेठ ०७५, काठमाडौं । संघीय समाजवादी फोरम नेपालबाट दुईजनाले मन्त्रीको सपथ लिने भएका छन् ।
संघीय समाजवादी फोरम नेपालको शितल निवासमा दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ ।
शुक्रबार दिउँसो ३ बजे शीतल निवासमा उपेन्द्र यादवले स्वास्थ्य मन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको सपथ लिने छन्। यादव सप्तरी २ र राई बाँके २ बाट निर्वाचित भएका थिए ।