प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीको २५ बुँदे संयुक्त वक्तव्य

१ असोज, भारत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले २५ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । हैदराबाद हाउसमा भएको भेटवार्तापछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरे भने तीन सम्झौता समेत गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा संयुक्त बक्तव्य जारी हुन सकेको थिएन तर यसपटक प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीको २५ बुँदे वक्तव्य जारी भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त वक्तव्यको पूर्णपाठ prachanda-and-modi-final-joint-statement-16-september लिङ्कमा गएर हेर्न सकिन्छ ।

 

तपाइको मत