५ असोज ०७५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात पदेशका इन्चार्ज र अध्यक्ष तोकेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो ।
यी भए नेकपाका प्रदेश इन्चार्ज र अध्यक्ष(नामावली)
प्रदेश १
इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काफ्ले
सचिवः सुरेशबहादुर राई
प्रदेश २
इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः हितबहादुर तामाङ
सहइन्चार्जः नारायण दाहाल
सचिवः आनन्द पोख्रेल
प्रदेश ४ (गण्डकी प्रदेश)
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली
प्रदेश ५
इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा
प्रदेश ६ (कर्णाली प्रदेश)
इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः सिंहराज चौधरी (नेपबहादुर)