११ जेठ ०७५, मोरङ । सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीका एक जना ब्यवसायी पक्राउ परेका छन् ।
बिहीबार साँझ उर्लाबारी – ६ स्थित सिद्धदेबी ज्वलर्सका सञ्चालक रेवत आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
तत्कालिन एमालेका कार्यकर्ता आचार्यलाई गोरे भन्ने चुडामणि उप्रेतीले सुन प्रकरणमा मोरङ अदालतमा दिएको बयानका आधारमा पक्राउ बताइएको छ ।