सवारी प्रदूषण जाँच्‍न गृहमन्त्री र वातावरण मन्त्री सडकमा

२० जेठ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सार्वजनिक सवारीसाधन चेकजाँच गरेका छन् ।

आइतबार बिहान  विश्व वातावरण दिवसको अवसरमा राजधानीको थापाथलीमा मन्त्रीद्वयले सडकमै पुगेर सवारीसाधनको प्रदुषण जाँच गरेका हुन ।

सावारी साधनले मानव स्वास्थ्यमा असर पु¥याउने सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको हो ।

तपाइको मत