लेखनाथ महानगरपालिकाको प्रारम्भिक मतगणना परिणाम

१ जेठ ०७४, कास्की । पोखरा लेखनाथ महानगरपालिकाको मतगणनाको प्रारम्भिक परिणाम आएको छ ।

तीन बजेपछि आएको परिणामअनुसार १०० मत गनिएको छ ।

जसमा एमालेका तर्फबाट उम्मेदवार बनेका मान बहादुर जिसि र मन्जु गूरुङले क्रमश ५१ र ४७ मत पाएका छन् ।

यसैगरी कांग्रेसका रामजी कुँवर र उपमेयर सरुस्वती गुरुङले ३३ र ३० मत पाएका छन् ।

पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ -५ जनको उम्मेदवारी परेको छ ।

तपाइको मत