प्रहरीका २८ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)

३० जेठ ०७५, काठमाडौं । नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् ।

मंगलबार गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ ।

बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् ।

बढुवाको नामावली:

 

 

तपाइको मत