पोखरा महानगरपालिकामा एमालेको अग्रता कायमै

९ जेठ ०७४, कास्की ।  पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार पोखरा महानगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।

पोखरा महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मान बहादुर जिसीले २०५०१ मत ल्याई पहिलो स्थान प्राप्त गरेको छ ।

यसैगरी नेपाली काँग्रेसका रामजी कुँवरले १८६७० मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।

तपाइको मत