नेपाल पत्रकार महासंघमा यस्तो बन्यो, नयाँ कार्य समिति 

६ भदौ ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको ‘लोकतान्त्रिक प्रगतिशील समावेशी र व्यवसायिक प्यानल’का सबै पदाधिकारी उम्मेदवार विजयी भएका छन् । तर, उसले प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम ल्याएको छ ।

अध्यक्षका उम्मेदवार आचार्य प्रेस चौतारीका तीर्थ कोइरालालाई १ सय ५ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत ल्याएका छन् ।

यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत ल्याए ।

पत्रकार महासंघमा यस्तो बन्यो, नयाँ कार्य समिति 

अध्यक्ष – गोविन्द आचार्य

खुला उपाध्यक्ष -विपुल पोखरेल

समावेशी उपाध्यक्ष – दिलिप थापामगर

महासचिव – रमेश विष्ट

खुला सचिव – रामप्रसाद दाहाल

महिला सचिव – लक्ष्मी पुन

आदिवासी जनजाती सचिव – उदय जीएम

मधेसी सचिव – शीतलप्रसाद महतो

दलित सचिव – रेमबहादुर विश्वकर्मा

एशोसियट सचिव – प्रकाश थापा

कोषाध्यक्ष – राजेश मिश्र

लेखा समिति संयोजक – रोशन पुरी

लेखा समिति सदस्य – मिरा राजभण्डारी र भुपेन्द्र आचार्य

एशोसियट तर्फ सदस्य – पवन आचार्य र राधेश्याम दाहाल

प्रदेशबाट निर्वाचितहरुको सूची 

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवकुमार यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

नवीन कुइँकेल (प्रेस सेन्टर)

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

कलेन्द्र सेजवाल (प्रेस युनियन)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
श्यामदत्त भट्ट (प्रेस सेन्टर) र उत्तर विष्ट (प्रेस चौतारी) को ४५–४५ मत ।

बराबर मत आएकाले आधा कार्यकाल प्रेस सेन्टरका भट्टले र आधा कार्यकाल चौतारीका उम्मेदवार विष्टले पद बहाल गर्ने सहमति भएको छ ।

उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

विजय उत्सवमा देखिएका केही तस्बिरहरु :

 

 

 

तपाइको मत