३ असार ०७९, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको लाइसेन्सका लागि परीक्षा केन्द्र तोकेको छ ।
आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र तोकेको हो ।
लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको आयोगले बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुने जनाएको छ ।